०१ साउन २०८१, बुधबार
17-07-2024 , Wed
×

मुखियापट्टी

धनुषामा प्रहरीद्धारा हवाई फायर

जनकपुरधाम।धनुषाको मुखियापट्टी मुसहरनियामा मोटरसाइकल चोरलाई समात्ने विषयमा विवाद हुँदा प्रहरीले हवाई फायर गरेको छ । गाउँपालिकाको वडा नम्बर–५ बहेडाबेलामा चोरीको मोटरसाइकल खदिर बिक्री भइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट एकजना सादा पोशाकका प्रहरी त्यहाँ पुगेका थिए । मोटरसाइकल चोरलाई समातेपछि स्थानीयले विवाद खडा गरी उसलाई भगाउन लाग्दा प्रहरीले हवाई फायर गरेको बताईएको छ । […]