०८ साउन २०८१, बुधबार
24-07-2024 , Wed
×

मुना यादव

राजनीतिक अस्थिरताका चपेटमा नेपाली जनता!

“नेपालमा संघीय गणतन्त्र आएको १६ वर्ष बित्दा पनि राजनीतिक अस्थिरता आउन चाहिँ अझ बाँकी नै छ। वि.सं २०६३ साल माघ १ गते नेपाली जनताले पहिलो अन्तरिम संविधान पाएका थिए र आज भन्दा १६ साल पहिले वि.सं २०६५ जेठ १५ गते सोही संविधान सभाले नेपालमा राजतन्त्रको अन्त्य गरी नेपाललाई संघीय गणतन्त्र घोषणा गरेको थियो।” वि.सं २०६४ […]