०८ चैत्र २०८१, आइतबार
23-03-2025 , Sun
×

मुस्कान खातुन

फिल्म ‘मुस्कान’मा मधेस प्रदेशका कयौं मन्त्रीहरु मुख्य रोल निभाउने

न्युजमधेस डेस्क जनकपुरधाम,१० साउन। मधेश प्रदेश वीरगँजकी एसिड पीडित मुस्कान खातुनको जीवनमा आधारित बन्न लागेको फिल्म मुस्कानमा वनमन्त्री प्रदीप यादवले हिरोको रोल निभाउने भएको छ । नेपाल सरकारको वन तथा वातावरणमन्त्री प्रदीप यादवले फिल्म ‘मुस्कान’मा नायकको भूमिकामा अभिनय गर्ने जनाइएको छ । रमित ढुंगानाको डेब्यु निर्देशन रहने फिल्मको केमियो भूमिकामा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत […]

न्यूजमधेश डेस्क वीरगञ्ज ,१३ असोज । प्रहरीले वीरगञ्जबाट मुस्कान खातुनलाई एसिड प्रहार गर्ने युवकलाई पुनः पक्राउ गरेको छ । रौतहट साविक नरकटिया गा.वि.स-२, परिवर्तित परोहा गाउँपालिका-७ घर भई हाल बसाइँसराइ गरी वीरगञ्ज-२ छपकैया बस्ने १९ वर्षीय (तत्काल-१७ वर्ष) का समशाद मियाँलाई पक्राउ गरेको हो । उनले वि.स.२०७६ भदौ २० गते बिहान ०६.२०बजे वीरगञ्ज-४ गणेशमान चोकस्थित […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२१ फागुन । एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अमेरिकाले अन्तर्राष्ट्रिय साहसी महिला आईडब्ल्यूओसी पुरस्कार प्रदान गर्ने भएको छ । तेजाब हमला अन्त्यतर्फ लक्षित उनको कार्यका लागि सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको नेपालस्थित अमेरिकी दूतावासले बताएका छन् । प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एक किशोरले मुस्कानलाई वीरगन्जमा २०७६ सालमा एसिड प्रहार गरेका […]