न्यूजमधेश समाचारदाता जनकपुरधाम, २२ मंसिर। जनकपुरको तिरहुतिया गाछीमा शनिवार भएको प्रादेशिक संगीत यात्रामा दर्शकहरु रमाइरहेका थिए । विभिन्न गित तथा नृत्यले दर्शकहरु झुमिरेहका थिए । त्यसैबेला मोडल पुष्पा यादबले एकल नाटक मंचन गरेपछि दर्शकहरु भावुक भए । खुसी देखिएका दर्शकहरुको अनुहार मलिन बन्यो । अहिले पनि मधेसमा कमै उमेरमा छोरीको विहे हुन्छ र दाइजोका कारण […]