०८ साउन २०८१, बुधबार
24-07-2024 , Wed
×

राजिनामा

रौतहटमा सयौं जना नेता कार्यकर्ताले लोसपाबाट दिए सामूहिक राजीनामा

न्यूजमधेश डेस्क रौतहट ,६ श्रावण । जिल्लामा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का १०० भन्दा बढी नेता कार्यकर्ताले सामूहिक रूपमा राजीनामा दिएका छन्। रौतहटको सदरमुकाम गौरस्थित एक होटेलमा पत्रकार सम्मेलनगरी लोसपाका नेता कार्यकर्ताले औपचारिक रूपमा पार्टीत्यागको घोषणा गरेका हुन् । २०७४ सालमा संघीय सांसदमा निर्वाचित भएका पार्टीका केन्द्रीय अध्यक्ष अनिलकुमार झा र प्रदेश सांसद बाबुलाल […]

न्यूजमधेश डेस्क काठमाडौं ,१ पुस । कांग्रेस महामन्त्रीमा पराजित भएपछि रक्षा मन्त्री मीनेन्द्र रिजालले मन्त्रीबाट राजीनामा दिएका छन् । उनले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवलाई राजीनामा पत्र बुझाएका हुन् । कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री उम्मेदवार बनेका रिजाल पराजय भएका थिए । महामन्त्री पदका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा […]