न्यूजमधेश डेस्क जनकपुरधाम ,१३ कार्तिक ।डा सीके राउत नेतृत्वको जनमत पार्टीको कभरेज अभियान अन्तर्गत महोत्तरीको रामगोपाल नगरपालिकामा जनमत पार्टीको प्रथम अधिवेशन शनिबार सम्पन्न भएको छ। जनमत पार्टीका नेता बिजय कुमार मण्डलको अध्यक्षतामा रामगोपालपुर स्थित दुर्गा मन्दिरको प्राङ्गणमा सम्पन्न भएको जनमत पार्टीको नगर अधिवेशनबाट राजेश कुमार मण्डलको नेतृत्वमा २१ सदस्यीय नगर स्तरीय कार्यसमिति गठन गरिएको छ। […]