२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

राष्ट्रिय परिचयपत्र

कमला नगरपालिकामा शुक्रबारबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन हुने

न्यूजमधेश डेस्क कमला,६ असोज ।पुर्वी धनुषाको कमला नगरपालिकामा भोलि ( शुक्रबार )बाट राष्ट्रिय परिचयपत्र बनाउनको लागि विवरण संकलन हुने भएको छ। कुन दिन कुन वडाको तलदिएको सूचना हेर्नुहोला ।