०१ आषाढ २०८१, शुक्रबार
14-06-2024 , Fri
×

रासस

राज्यमन्त्री कर्णद्वारा राससको कार्यलय निरीक्षण

न्यूजमधेश डेस्क जनकपुरधाम,८ भाद्र। गृह तथा संचार मन्त्रालय मधेश प्रदेशको राज्यमन्त्री रुबि कुमारी कर्णले राष्ट्रिय समाचार समिती ( रासस) को प्रादेशिक कार्यलयको आज निरिक्षण गरेकी छिन् । राज्यमन्त्री रुबि कुमारी कर्णले जनकपुरधामस्थित रहेको राष्ट्रिय समाचार समिती (रासस)को मधेश प्रदेशको कार्यलय निरिक्षण गर्दै उनले यस्तो बताए। राज्यमन्त्री कर्णले रासस मधेश प्रदेशको कार्यलयलाई मन्त्रालयबाट सहयोग गर्ने प्रतिबद्धता […]