०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

राज्यमन्त्री कर्णद्वारा राससको कार्यलय निरीक्षण

Logo
प्रकाशित बुधबार, भाद्र ०८, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,८ भाद्र। गृह तथा संचार मन्त्रालय मधेश प्रदेशको राज्यमन्त्री रुबि कुमारी कर्णले राष्ट्रिय समाचार समिती ( रासस) को प्रादेशिक कार्यलयको आज निरिक्षण गरेकी छिन् ।

राज्यमन्त्री रुबि कुमारी कर्णले जनकपुरधामस्थित रहेको राष्ट्रिय समाचार समिती (रासस)को मधेश प्रदेशको कार्यलय निरिक्षण गर्दै उनले यस्तो बताए।

राज्यमन्त्री कर्णले रासस मधेश प्रदेशको कार्यलयलाई मन्त्रालयबाट सहयोग गर्ने प्रतिबद्धता जनाएको रासस मधेश प्रदेशका प्रमुख राजु विश्वकर्माले बताए। राज्यमन्त्री कर्णले राससकर्मीहरुलाई सल्लाह सुझावसमेत दिए ।

राससकर्मी विश्वकर्माले राज्यमन्त्री कर्णलाई कार्यलय निरिक्षणको क्रममा दोसल्ला ओढाएर सम्मानसमेत गर्नुभएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]