०१ साउन २०८१, बुधबार
17-07-2024 , Wed
×

रौतहट बम काण्ड

रौतहट बम काण्ड : पूर्वमन्त्री आलमका भाइ महताबलाई जेल चलान

न्यूजमधेश डेस्क रौतहट ,२८ मंसिर।रौतहटको राजपुर फरदहवामा भएको बमकाण्डको आरोपमा पक्राउ परेका कांग्रेस नेता एवम् पूर्वमन्त्री आफताब आलमका भाइ महताब आलम आइतबार पुर्पक्षका लागि कारागार चलान भएका छन् । बम बिस्फोटमा घाइते भएकालाई जिउँदै चिम्नि भट्टामा हालेर मारेको आरोपमा मन्त्री आफताब, उनका भाइ महताब लगायत ११ जना माथि कर्तब्य ज्यान, ज्यानमार्ने उद्योग र बिस्फोटक पदार्थको […]

न्यूज मधेश,रौतहट । विस्फोट घटनाका प्रत्यक्षदर्शीले कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमकै योजनामा घाइतेहरूलाई इँटाभट्टामा हालेको बयान दिएका छन् । घाइतेहरूलाई बोरामा हालेर त्यसको मुख थुनिएको र बोरा इँटाभट्टाभित्र राखिएको प्रत्यक्षदर्शीहरूले प्रहरीसँगको बयानमा भनेका खबर आजको कान्तिपुर दैनिकमा कृष्ण ज्ञवाली, शिव पुरीले लेखेका छन्। साक्षी १ बम विस्फोटबारे गाउँलेबाट गाइँगुइँ सुनेको थिएँ। घटनाको भोलिपल्ट इँटाभट्टा […]