०१ साउन २०८१, बुधबार
17-07-2024 , Wed
×

लक्ष्मी पुजा

सघारामा विशाल कलश यात्रा

जनकपुरधाम। धनुषाको कमला नगरपालिकामा लक्ष्मीपुजाको अवरमा विशाल कलश यात्रा निकालिएका छ्न।तराइ मधेशका धनुषा लगाइत विभिन्न ठाँउहरुमा कलश यात्रा निकालिएको हो । कमला नगरपालिका वडा नं.४ स्थितसघारामा रहेको लक्ष्मि मन्दिरको प्राङगढबाट करिब २०० को संख्यामा बाजागाजासहित निकालिएको कलश यात्राले सघाराका बिभिन्न भागको परिक्रमा गदै कमला नदिमा जलभरेर मन्दिरमा स्थापित गरिने कार्यक्रम रहेको स्थानीय समाजसेवी रामभगत मण्डलले […]

जनकपुरधाम। आज तिहारको तेस्रो दिन लक्ष्मी पूजा गरिँदैछ । धनधान्यकी देवी लक्ष्मीको पूजा गर्नाले घरमा लक्ष्मीको बास हुने तथा सुख शान्ति र ऐश्वर्य प्राप्ति हुने धार्मिक विश्वास छ । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइ अनुसार साँझ घरको चारैतिर सफासुग्घर गरी दैलो, संघार, झ्याल, ढोका, कौशी, अटाली, भ¥याङलगायतका ठाउँमा बत्ती बाली लक्ष्मीको स्वागत […]