२३ फाल्गुण २०८२, आइतबार
08-03-2026 , Sun
×

सघारामा विशाल कलश यात्रा

Logo
प्रकाशित आइतबार, कार्तिक १०, २०७६

जनकपुरधाम। धनुषाको कमला नगरपालिकामा लक्ष्मीपुजाको अवरमा विशाल कलश यात्रा निकालिएका छ्न।तराइ मधेशका धनुषा लगाइत विभिन्न ठाँउहरुमा कलश यात्रा निकालिएको हो ।

कमला नगरपालिका वडा नं.४ स्थितसघारामा रहेको लक्ष्मि मन्दिरको प्राङगढबाट करिब २०० को संख्यामा बाजागाजासहित निकालिएको कलश यात्राले सघाराका बिभिन्न भागको परिक्रमा गदै कमला नदिमा जलभरेर मन्दिरमा स्थापित गरिने कार्यक्रम रहेको स्थानीय समाजसेवी रामभगत मण्डलले बताए ।

हिन्दु धर्मावलम्बीहरुको दोस्रो महान चाड पर्व रुपमा रहेको लक्ष्मिपुजाको उपलक्षयमा तराइका बिभिन्न ठाँउहरुमा बनाइएका लक्ष्मि माताको प्रतिमालाई नेत्र प्रदान गर्न कलश यात्रा निकालिने गरिन्छ ।यो पर्वमा प्रतिमाकोरुपमालक्ष्मी ,सरस्वती ,विश्वकर्मा ,गणेश ,शंकरलगाइत पुजाआजा गर्ने परम्परा रहेको छ ।लक्ष्मी पुजा समितिका अध्यक्ष राजलाल मण्डलका अनुसार यो मेला दुइ दिनसम्म चलने छ।

उक्त मेलामा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको छ।यहाँका स्थानीयहरु मिलेर विगत १५ वर्षदेखि लगातार मेला लगाउने गरेको स्थानीय युवा श्रवण मण्डलले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]