०४ आषाढ २०८१, सोमबार
17-06-2024 , Mon
×

वडा अधिवेशन

जनमत पार्टीले वडा अधिवेशन गराउन खटाए पर्यवेक्षक

जनकपुरधाम ।डा.सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषामा वडा अधिवेशन सफलता पूर्वक सम्पन्न गराउनको लागि पर्यवेक्षक खटाएको छ। बुधबार जनमत पार्टी धनुषाको अधिवेशन तयारी समितिको बैठकबाट पार्टीका ४० जना नेताकार्यकर्ताहरुलाई वडा अधिवेशन सम्पन्न गराउनको लागि पर्यवेक्षकमा खटाएको हो। पार्टीका धनुषा जिल्ला इन्चार्ज सुरेन्द्र कुमार मण्डलले पर्यवेक्षकहरुको सक्रिय सहभागितामा वडा अधिवेशन सफलतापूर्वक सम्पन्न हुने विश्वास राख्दै उनले […]

न्यूजमधेश डेस्क जलेश्वर ,१५ कार्तिक । महोत्तरीको सोनमा गाउँपालिका वडा नम्बर ५ मा जनमत पार्टीको प्रथम वडा अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न प्रथम वडा अधिवेशनबाट कोशिलाल यादवको अध्यक्षतामा ११ सदस्य वडा समिति गठन भएको छ । जनमत पार्टीका केन्द्रीय सदस्य संजय यादवको प्रमुख आतिथ्यमा आयोजना गरिएको अधिवेशामा विशिष्ट अतिथिमा पार्टीकी महिला नेत्री एवंम् […]