२३ फाल्गुण २०८२, आइतबार
08-03-2026 , Sun
×

जनमत पार्टीको प्रथम वडा अधिवेशन सोनमामा सम्पन्न

Logo
प्रकाशित शनिबार, कार्तिक १५, २०७७

न्यूजमधेश डेस्क
जलेश्वर ,१५ कार्तिक । महोत्तरीको सोनमा गाउँपालिका वडा नम्बर ५ मा जनमत पार्टीको प्रथम वडा अधिवेशन सम्पन्न भएको छ ।

शनिबार सम्पन्न प्रथम वडा अधिवेशनबाट कोशिलाल यादवको अध्यक्षतामा ११ सदस्य वडा समिति गठन भएको छ ।

जनमत पार्टीका केन्द्रीय सदस्य संजय यादवको प्रमुख आतिथ्यमा आयोजना गरिएको अधिवेशामा विशिष्ट अतिथिमा पार्टीकी महिला नेत्री एवंम् महोत्तरी जिल्ला ईन्चार्ज अन्जली मण्डल ,जिल्ला संयोजक बिरेन्द्र कुमार मण्डल रहेको थिए ।

सो अधिवेशन कार्यक्रममा सोनमा गाउँपालिका संयोजक बिज कुमार यादव, जिल्ला सदस्य राम कुमार पुर्वे, पर्ववेक्षक दिपेन्द्र ठाकुर, जलेश्वर नगर संयोजक संजित यादव र गौशाला नगर संयोजक महेस मण्डलको विशेष उपस्थितिमा रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]