न्यूजमधेश डेस्क काठमाडौं,६ असोज। नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले १४औं महाधिवेशमामा आफू सभापतिको दाबेदार नभएको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गरेका गच्छदारले नेताहरुबीच स्वस्थ प्रतिस्पर्धा गरेर अधिवेशन सम्पन्न होस् भनेर आफूले भूमिका खेल्ने बताए । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई सम्मान गर्ने भन्दै उनले भने, ‘नेपाली कांग्रेसको सभापतिमा प्रतिस्पर्धा गर्ने इच्छा […]