०१ साउन २०८१, बुधबार
17-07-2024 , Wed
×

विदेश

पछिल्लो पाँच महिनामा पाँच लाखभन्दा बढी नेपालीले देश छोडे

न्यूजमधेश डेस्क काठमाडौं,२९ जेष्ठ । पछिल्लो पाँच महिनामा ५ लाखभन्दा बढी नेपालीले देश छोडेका छन्। गृह मन्त्रालय अन्तर्गतको अध्यागमन विभागका अनुसार सन् २०२२ को जनवरीदेखि मेसम्मको अवधिमा उनीहरु विभिन्न उदेश्यले विदेश गएका हुन्। यो संख्या त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेको मात्र भएको विभागले जनाएको छ। विभागका अनुसार पछिल्लो पाँच महिनामा ५ लाख ६ हजार ४३० नेपाली […]