०२ साउन २०८१, बिहिबार
18-07-2024 , Thu
×

विद्यार्थी

विद्यार्थीहरुले प्रधानाध्यापक साहलाई कालोमोसो दल्यो

न्यूजमधेश डेस्क जनकपुरधाम,१२ कार्तिक।धनुषाको सबैला नगरपालिकास्थित एक विद्यालयका विद्यार्थीहरुले प्रधानाध्यापकलाई कालोमोसो दलेका छन्। शुक्रबार सबैलास्थित फकिर चन्द उच्च मावि बरकुर्वा, रघुनाथपुर धनुषाका प्रधानाध्यापक बैजु साहलाई विद्यार्थीहरुले कालोमोसो दलेर जनकारवाही गरेका हुन्। उनीहरु पाँच सुत्रीय विभिन्न माग राख्दै चार दिनदेखि आन्दोलनरत्त छन्। विद्यार्थीहरुले नियमित पठन–पाठन हुनु पर्ने र शिक्षकको व्यवस्थापन हुनु पर्ने, विभिन्न शुल्कको नाममा लिइएको […]

न्यूजमधेश डेस्क बर्दिया ,१७ भाद्र । ठाकुरबाबा नगरपालिकास्थित बगनाहामा रहेको चुरे क्याम्पसले विद्यार्थीलाई वन्यजन्तुको आक्रमणबाट सुरक्षित राख्न ठाकुरद्वाराबाट बगनाहा क्यामपससम्म बस सेवा सञ्चालनमा ल्याएको छ ।यसबाट विद्यार्थी तथा अभिभावक खुशी भएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको यस क्याम्पसमा विद्यार्थीहरू छोटो बाटो प्रयोग गरी आउँदा जाँदा वन्यजन्तुको आक्रमणमा पर्न सक्ने भएकाले यस्तो व्यवस्था गरिएको […]

नितेश यादव जनकपुरधाम, असार १७ गते ।जनकपुरको रामस्वरूप रामसागर बहुमुखि क्याम्पस प्रमुखलाई विद्यार्थीले कार्यकक्षमा तालाबन्दीगरेका छन् । क्याम्पसले पठन-पाठनमा ध्यान नदिएको आरोप लगाउँदै विद्यार्थीहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हो ।गत १५ गतेदेखिनै कक्षा सञ्चालन हुनुपर्नेमा क्याम्पस प्रमुख बिरेन्द्र यादवका कारण क्याम्पसको पठन(पाठन केही समयदेखि प्रभावित हुँदै आइरहेको राष्ट्रिय बिद्यार्थी संघका राराब इकाई कमिटी अध्यक्ष […]

जनकपुरधाम,असार १४ गते।यस वर्षको माध्यमिक शिक्षा परिक्षा(SEE)मा सोचे जस्यो रिजल्ट नआएपछि एक विद्यार्थीले आत्महत्या गरिएका छन। शुक्रबार बाजुरा जिल्लाको बडिमालिका नगरपालिका (१ पानीलेखको बुदे कार्कीका १५ वर्षीय छोरा जंग कार्कीले गाउँको नजिकै झुण्डीये आत्महत्या गरेको प्रहरीले जानकारी दिए। प्रहरीको प्रारम्भिक अनुमान अनुसार एसइई परीक्षामा अपेक्षा गरे अनुसारको नतिजा नआएपछि आत्महत्या गरेको गरिएको बताइएको छ। एसइईको […]