०२ साउन २०८१, बिहिबार
18-07-2024 , Thu
×

विद्यार्थी आन्दोलन

प्रधानाध्यापक महराको सरुवा बदरको माग गर्दै विद्यार्थीहरुको प्रदर्शन

जनकपुरधाम,११ असार।धनुषामा एक जना प्रधानाध्यापकलाई सरुवा गर्न लागेको खबर विद्यार्थीले पाएपछी विरोध प्रदर्शन गरेका छ्न। जिल्लाको औरही गाउँपालिकाको झिटकहियास्थित रहेको रामजानकी माध्यमिक विद्यालयको प्राधानाध्यापक मदन कुमार महरालाई राजनीति चलखेल गरि विद्यालयबाट सरुवा गर्ने खेल सुरु भएको भन्दै सो विद्यालयमा अध्यनरत विद्यार्थीहरुले आन्दोलनमा उत्रिएका हुन। उनिहरु सोमबार बिहानैदेखि जनकपुरधाम–यदुकूहा सडकखण्डमै पर्ने झिटकहियास्थित विद्यार्थीहरुले आगो बाले प्रदर्शन […]

जनकपुरधाम,असार १२ गते । नेपाल सरकारले नमूना विद्यालय घोषण गरेको धनुषाको विदेह नगरपालिका.६ तिनकौरिया चौकस्थित रहेका श्री जनता नमूना माध्यमिक विद्यालयका शिक्षकसँगै विद्यार्थी पनि आन्दोलित भएको छ। बुधबार हुलाकी राजमार्ग अवरुद्ध पारेर त्यहाँका मेयर बेचन दासविरुद्ध नाराबाजी गरेका थिए। विगत सात महिना देखि तलब नपाएको भन्दै शिक्षकहरु तीन चारदेखि ‘पेन डाउन’ गर्दै आरहेको छ । […]