०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

प्रधानाध्यापक महराको सरुवा बदरको माग गर्दै विद्यार्थीहरुको प्रदर्शन

Logo
प्रकाशित सोमबार, आषाढ ११, २०८०

जनकपुरधाम,११ असार।धनुषामा एक जना प्रधानाध्यापकलाई सरुवा गर्न लागेको खबर विद्यार्थीले पाएपछी विरोध प्रदर्शन गरेका छ्न।

जिल्लाको औरही गाउँपालिकाको झिटकहियास्थित रहेको रामजानकी माध्यमिक विद्यालयको प्राधानाध्यापक मदन कुमार महरालाई राजनीति चलखेल गरि विद्यालयबाट सरुवा गर्ने खेल सुरु भएको भन्दै सो विद्यालयमा अध्यनरत विद्यार्थीहरुले आन्दोलनमा उत्रिएका हुन।

उनिहरु सोमबार बिहानैदेखि जनकपुरधाम–यदुकूहा सडकखण्डमै पर्ने झिटकहियास्थित विद्यार्थीहरुले आगो बाले प्रदर्शन गरिएको हो।

उक्त आन्दोलनमा सहभागी विद्यार्थीहरुले ‘मदन सरलाई – सरुवा गर्न पाइदैन ,अरु प्राधानाध्यापक – चाहिदैन,शिक्षामा राजनीति गर्न- पाइदैन ,हामीलाई मदन सरनै -चाहियो’ जस्ता नाराहरु लगाउदै टाइर बालेर प्रदर्शन गरिरहेको हो। अहिले जनकपुर–यदुकूहा सडक तनावग्रस्त बनेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]