०१ साउन २०८१, बुधबार
17-07-2024 , Wed
×

विश्वकर्मा पुजा

आज मधेशमा ‘ विश्वकर्मा पुजा’ धुमधामको साथ मनाइदै

जनकपुरधाम । विश्वका आदि शिल्पकार भगवान विश्वकर्माको पूजा जनकपुरधाम सहित तराईमधेशका विभिन्न जिल्लाहरुमा धुमधामका साथ मनाइदै। आज कलकारखानामा रंगीचंगी पार्नुका साथै बिशेष पूजा पनि गरिन्छ । सवारी साधन हुनेहरूले बिहानै सवारी साधनलार्इ धाेएर पूजाअाजा गरेका छन् । बिहानै गुड्ने सार्वजनिक सवारीका साधनलार्इ पनि बिहानै धोएर सफा पारी रिवन तथा विभिन्न ध्वजापतका लगाएर रंगीन बनाइएको छ […]

जनकपुरधाम । विश्वका आदि शिल्पकार भगवान विश्वकर्मा पूजा भोलि असोज १ गते बुधबार तराई मधेश सहित देशैभरी धुमधामका साथ मनाइदैछ । उक्त दिन भगवान विश्वकर्माको जन्म भएको धार्मिक विश्वास रहेको छ। विश्वकर्मा पूजा कन्या संक्रान्तिको दिन मनाउने गरिन्छ। विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरुको पूजाआजा गरिन्छ । यो पूजा सबै कलाकार, शिल्पकार […]