न्यूजमधेश डेस्क रौतहट ,६ श्रावण । रौतहटमा वीपी कोइरालाको ४० औं स्मृति दिवसको अवसरमा वृक्षरोपण गरिएको छ। वीपी कोइराला युवा नेतृत्व विकास मञ्च रौतहटको आयोजनामा जन वृक्षरोपण कार्यक्रम गरिएको हो। चन्द्रपुर-६ स्थित जिपी उद्यान डावरी पार्कमा शुक्रवार एक कार्यक्रम गरी वृक्षरोपण गरिएको नेपाली कांग्रेस चन्द्रपुर नगर सभापति मुकेश गिरीले बताए। मञ्चको जिल्ला अध्यक्ष अधिकार लामिछानेको […]