०९ चैत्र २०८२, मंगलबार
24-03-2026 , Tue
×

रौतहटमा ४० औं वीपी स्मृति दिवसमा वृक्षरोपण

Logo
प्रकाशित शुक्रबार, साउन ०६, २०७९

न्यूजमधेश डेस्क
रौतहट ,६ श्रावण । रौतहटमा वीपी कोइरालाको ४० औं स्मृति दिवसको अवसरमा वृक्षरोपण गरिएको छ। वीपी कोइराला युवा नेतृत्व विकास मञ्च रौतहटको आयोजनामा जन वृक्षरोपण कार्यक्रम गरिएको हो।

चन्द्रपुर-६ स्थित जिपी उद्यान डावरी पार्कमा शुक्रवार एक कार्यक्रम गरी वृक्षरोपण गरिएको नेपाली कांग्रेस चन्द्रपुर नगर सभापति मुकेश गिरीले बताए।

मञ्चको जिल्ला अध्यक्ष अधिकार लामिछानेको अध्यक्षतामा सम्पन्न उक्त वृक्षरोपणमा विभिन्न प्रजातिका गरी २ सयको संख्यामा वृक्षरोपण गरिएको अध्यक्ष लामिछानेले बताए।

प्रमुख अतिथि मधेश प्रदेशसभा सदस्य धनलाल थोकरले वीपीको नाममा बर्सेनि वृक्षारोपण गरिँदै आए पनि त्यसको उचित संरक्षण हुन नसक्दा अर्थहिन बनिरहेको बताउँदै रोप्ने मात्र गर्ने होइन‚ यस्को उचित संरक्षणमा सबै मिलेर लाग्नु पर्ने बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]