०२ साउन २०८१, बिहिबार
18-07-2024 , Thu
×

वीरेन्द्र माझी

गाउँ–गाउँमा सिंहदरबार आवश्यक छैन, जनताको राज हुनुपर्छ : नव निर्वाचित मेयर माझी

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकाका नव निर्वाचित मेयर विरेन्द्र माझीसंग स्थानीय तहको निर्वाचन २०७९ को विषयमा स्थानीय सम्बाद गरिएको संचारकर्मी राम सुकुर मण्डलको सम्पादीत अशं । ० जनताले तपाइँलाई के म्याण्डेड दिएर जिताए ? — हाम्रो पहिलो एजेण्डा भ्रष्टाचारविरोधी अभियान नै हो । जनमत पार्टीले विगतमा पनि भ्रष्टाचारविरोधी आन्दोलन चलायो । भ्रष्टाचारीलाई कारबाही गर्ने लगायतका कार्यक्रम […]