न्युजमधेस डेस्क जनकपुरधाम,२७ असार। धनुषा जिल्लाको सबैला नगरपालिका वार्ड नं. १२ रघुनाथपुरको बरकुर्वा स्थित फकिरचन्द गामी मा.वि. परिसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । बिधालयलाई हरियाली बनाउने र बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपबाट जोगाउन बिधालय वरिपरि बृक्षारोपण गरिएको तथा बिधालयको वातावरणलाई हराभरा बनाउने उदेश्यले बृक्षारोपण गरिएको बताएको छ। विद्यालय व्यवस्थापन समितिको सक्रियता र अगुवाईमा सवैला […]