२३ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
×

शुल्क फिर्ता

शैक्षिक संस्थाहरुले मनपरी शुल्क लिएको भन्दै ,फिर्ता गर्न विद्यार्थी संगठनको माग

न्यूजमधेश सम्बादाता जनकपुरधाम,७ माघ।प्राविधिक शिक्षामा सिटिईभिटि आबद्ध शैक्षिक संस्थाले मनपरी शुल्क लिएको भन्दै शुल्क फिर्ता गर्न विद्यार्थी संगठनले माग गरेको छ । सोमबार धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलललाई ज्ञापनपत्र बुझाउँदै नेपाली काँग्रेस निकट विद्यार्थी संगठनले शुल्क फिर्ता गर्न माग गरेका छन् । प्रदेश २ अन्तरगतका सिटिईभिटि सम्बन्धि सकै शैक्षिक संस्थाले अभिभावकको डाढ सेक्ने गरी […]