०४ चैत्र २०८२, बिहिबार
19-03-2026 , Thu
×

शैक्षिक संस्थाहरुले मनपरी शुल्क लिएको भन्दै ,फिर्ता गर्न विद्यार्थी संगठनको माग

Logo
प्रकाशित मंगलबार, माघ ०७, २०७६

न्यूजमधेश सम्बादाता
जनकपुरधाम,७ माघ।प्राविधिक शिक्षामा सिटिईभिटि आबद्ध शैक्षिक संस्थाले मनपरी शुल्क लिएको भन्दै शुल्क फिर्ता गर्न विद्यार्थी संगठनले माग गरेको छ । सोमबार धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलललाई ज्ञापनपत्र बुझाउँदै नेपाली काँग्रेस निकट विद्यार्थी संगठनले शुल्क फिर्ता गर्न माग गरेका छन् ।

प्रदेश २ अन्तरगतका सिटिईभिटि सम्बन्धि सकै शैक्षिक संस्थाले अभिभावकको डाढ सेक्ने गरी मनपरी शुल्क लिएको आरोप संगठनले आरोप लगाएका छन् । संगठनले सबै शैक्षिक संस्थालाई बढी लिएको शुल्क फिर्ता गर्नु पने माग गरेका छन् ।

सात दिन भित्र माग सम्बोधन नभए कडा अन्दोलन गर्ने संगनठनले ज्ञापनपत्र मार्फत सरोकारबलालाई चेतावनी दिएको छ । माग पूरा नभए चरणबद्ध आन्ददोलनको कार्यक्रमसमेत घोषणा गर्ने ज्ञापनपत्रमा उल्लेख भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]