०६ आषाढ २०८१, बिहिबार
20-06-2024 , Thu
×

संगठन बिस्तार

जनमत पार्टी संगठन विस्तारमा तिव्रता दिदै

न्यूजमधेश सम्बादाता राजविराज,७फाल्गुण।सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ९ मा जनमत पार्टीको वडा एकाइ तदर्थ समिति, वडा स्तरिय महिला जनमत संघका तदर्थ समिति र युवा जनमत संघका तदर्थ समिति गठन गरिएको छ । राजविराज नगरपालिका वडा नम्बर ९ मलेठ स्थित मंगलवार आयोजना गरिएको एक कार्यक्रम बिच वडा एकाई तदर्थ समितिका संयोजकमा ई. हरिनारायण यादव, वडा स्तरिय […]

सर्लाही । डा सीके राउत नेतृत्वको जनमत पार्टी सर्लाहीले वलरा नगरपालिकामा समिति गठन गरेको छ। पार्टीले सर्लाही जिल्लाको वलरा नगरपालिका वडा नं.५ अर्नाहा टोलमा सत्य नारायण सिंह कुशवाहाको अध्यक्षतामा २५ सदस्यीय वडा स्तरीय जनपरिचालन समिति गठन गरिएको केन्द्रिय सदस्य नरेश प्रसाद कुशवाहाले जनकारी दिए। कुशवाहाका अनुसार उक्त वडामा सुकुन्तला देवि महतो समितिको अध्यक्ष रहने गरि […]

मलंगवा ।डा सीके राउत नेतृत्वको जनमत पार्टी सर्लाहीले संगठन विस्तार अभियानलाई निरन्तरता दिएको छ। जनमत पार्टीले सर्लाहीको विभिन्न स्थानीय तह तथा वडाहरुमा संगठन बिस्तारमा निरन्तरता दिएको हो। सोही क्रममा सर्लाहीको बलरा नगरपालिका वडा नं.६ स्थित रहेको मिर्जापुरमा वडा स्तरीय जनपरिचालन समिती गठन गरेको हो। शुक्रबार सम्पन्न बैठकबाट रामप्रवेश महतोको अध्यक्षता ११ सदस्यीय समिती गठन भएको […]

भारत। विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघले भारतको गुजरातमा पनि समिति विस्तार गरिएको छ।एनआरएमए भारतले गुजरातको रामचंद्र यादवका अनुसार गुजरातमा गत बुधबार क्षेत्रीय कार्य समितिको सम्मेलनले समिति गठन गरेका हुन।रामचंद्र यादवको नेतृत्वमा कार्यसमिति गठन भएको हो।उपाध्यक्षमा लाल सादा ,सचिवमा राजेश कुमार महरा, कोषाध्यक्षमा अनिल कुमार यादव, महासचिबमा सुनिल पासमान र मिडिया […]