१६ फाल्गुण २०८२, आइतबार
01-03-2026 , Sun
×

गैर आवासीय मधेशी संघले भारतको गुजरातमा पनि संगठन बिस्तार

Logo
प्रकाशित शनिबार, आषाढ २८, २०७६

भारत। विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघले भारतको गुजरातमा पनि समिति विस्तार गरिएको छ।एनआरएमए भारतले गुजरातको रामचंद्र यादवका अनुसार गुजरातमा गत बुधबार क्षेत्रीय कार्य समितिको सम्मेलनले समिति गठन गरेका हुन।रामचंद्र यादवको नेतृत्वमा कार्यसमिति गठन भएको हो।उपाध्यक्षमा लाल सादा ,सचिवमा राजेश कुमार महरा, कोषाध्यक्षमा अनिल कुमार यादव, महासचिबमा सुनिल पासमान र मिडिया कोर्डिनेटरमा राजेश कुमार यादव रहेका छन। त्यस्तै सदस्यहरुमा अनिल कुमार यादव, मुकेश कुमार यादव, हीरालाल यादव, लालबाबू साह, महेंद्र कुमार श्रेष्ठ, राजेश दास, दुलार सदा, जय कुमार यादव, ज्ञानी यादव, इंद्रजीत यादव, रमेश महरा, सन्जय कुमार यादव, जितेंद्र कुमार यादव, मनोज कुमार यादव, मनीष यादव र शत्रुघन यादव रहेका छन।एनआरएमएले विभिन्न देशहरुमा सांस्कृतिक कार्यक्रम तथा बिभिन्न चाड-पर्बको अवसरमा मेल-मिलाप कार्यक्रम गरी प्रवासमा रहेका मधेशीहरुलाई एकजुट गर्ने काम गर्दै आएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]