०८ आषाढ २०८१, शनिबार
22-06-2024 , Sat
×

सप्तकोसी

सप्तकोसी पीडितलाई राहत सामग्री पठायो

न्युजमधेस डेस्क सुनसरी,२० साउन। अविरल वर्षाका कारण सप्तकोशीमा आएको बाढीबाट पीडितका लागि प्रदेश १ सरकारले राहत सामग्री पठाएको छ। प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सप्तकोसी पीडितलाई राहत सामग्री पठाएको हो। सप्तकोसी बुधबार पुरानै धारमा फर्किएर उदयपुरको बेलका नगरपालिकाका ५ वटा वडाको बस्तीमा पस्दा २५ सय घरपरिवार विस्थापित भएका छन्। विस्थापितलाई उद्धार गरेर सुरक्षित […]

न्युजमधेस डेस्क जनकपुरधाम,१७ श्रावण। उदयपुरको बेलका नगरपालिका–८ स्थित जिरो पाइन्टबाट सप्तकोसीको बाढी बस्तीतर्फ पस्न लागेको छ । निरन्तरको वर्षाका कारण सप्तकोसीमा आएको बाढीले कटान गर्दै लगेपछि बाढी बस्तीमा पस्ने खतरा बढेको हो । २०४५ सालमा कटान गरेकै स्थानबाट कोसीले कटान गर्न थालेपछि थप जोखिम बढेको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले कोसी अनलाइनसँग […]