०१ साउन २०८१, बुधबार
17-07-2024 , Wed
×

सभामुख राम चन्द्र मण्डल

सभामुख मण्डलले प्रदेश सभालाई बनाए कार्यकर्ता भर्ती केन्द्र

जनकपुरधाम। मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले अवैध रुपमा राखेका कर्मचारीहरुको तलब सेवा सुविधा कटौती गरिएको छ । दरबन्दी भन्दा बढी कर्मचारी राखेका सभामुखको सचिवालयले सेवा सुविधा प्रदान गर्न लेखा र सचिवलाई दवाव दिँदा दिन नमान्दा सभामुख मण्डल कर्मचारीहरुबाट असन्तुष्ट भएका छन् । दरवन्दी भन्दा बढी कार्यकर्ताहरुलाई सेवा सुविधा दिन सभामुख मण्डल कर्मचारीहरुलाई दबाब दिँदै आएका […]