जनकपुरधाम । सिताराम विवाह महोत्सवको अवसरमा जनमत पार्टीले आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरमा खटिएका चिकित्सकहरुलाई सम्मान गरेको छ। जनकपुरधामको रंगभुमी मैदानमा जनमत पार्टीका विद्यार्थी संगठन विद्यार्थी जनमत संघले राखिएको नि:शुल्क स्वास्थ्य शिविरमा खटिएका चिकित्सक र सहयोगीहरुलाई पार्टीले सम्मान गरेका हुन। सोमबार जनमत पार्टी धनुषाका कार्यलयमा आयोजित एक कार्यक्रम बिच उनिहरुलाई पार्टीका केन्द्रिय सदस्य तथा धनुषा […]