२७ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

जनमत पार्टीद्वारा शिविरमा खटिएका चिकित्सकहरुलाई सम्मान

Logo
न्यूजमधेश प्रकाशित सोमबार, पुष ०२, २०८०

जनकपुरधाम । सिताराम विवाह महोत्सवको अवसरमा जनमत पार्टीले आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरमा खटिएका चिकित्सकहरुलाई सम्मान गरेको छ।

जनकपुरधामको रंगभुमी मैदानमा जनमत पार्टीका विद्यार्थी संगठन विद्यार्थी जनमत संघले राखिएको नि:शुल्क स्वास्थ्य शिविरमा खटिएका चिकित्सक र सहयोगीहरुलाई पार्टीले सम्मान गरेका हुन।

सोमबार जनमत पार्टी धनुषाका कार्यलयमा आयोजित एक कार्यक्रम बिच उनिहरुलाई पार्टीका केन्द्रिय सदस्य तथा धनुषा जिल्ला इन्चार्ज सुरेन्द्र मण्डलले गम्छा र कदर पत्र प्रदान गरि सम्मान गरेको विद्यार्थी जनमत संघका केन्द्रिय सहसंयोजक सुमन यादवले बताए।

सो कार्यक्रममा जनमत पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य इन्द्रजित यादव ,विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बिरेन्द्र यादवको उपस्तिथिमा स्वास्थ्य शिविरमा सहयोग गरेकोले चिकित्सकलाई सम्मान गरेका छ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]