१६ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
×

सरकारी अस्पताल

सरकारी अस्पताल कि ‘रिफर सेन्टर’?

सिरहाको सखुवा ननकारकटी गाउँपालिका १ का जगजीवन राम खाडीमा वैदेशिक रोजगारीका क्रममा छन्। उनकी श्रीमती रीनाकुमारी राम गर्भवती थिइन्। गत हप्ता एक्कासि पेट दुख्न थालेपछि उनलाई रातारात एम्बुलेन्समा लहानको प्रादेशिक अस्पताल लगियो। तर, त्यहाँका डाक्टरले भर्ना लिन चाहेनन्। शल्यक्रिया गरी बच्चा निकाल्नुपर्छ, त्यसका लागि बाहिर लानुपर्छ भनेपछि परिवार अतालिए। त्यहाँबाट नजिकै रहेको सप्तऋषि नर्सिङ होम […]