०१ साउन २०८१, बुधबार
17-07-2024 , Wed
×

सरोज राई

भ्याक्सिन छिटो देऊ सरकार, लकडाउन बन्द गर

सरोज खनाल लकडाउन ! लकडाउन !! लकडाउन !!! के लकडाउन कोरोना महामारीको समाधान हो तरु कदापी होइन। लकडाउन सबैले मान्ने हो भने कोरोना संक्रमित कम हुँदै जान्छन् तर कोरोना निर्मूल लकडाउनले मात्र हुनै सक्दैन। कोरोना महामारीको एकमात्र समाधान हो भ्याक्सिन (खोप)। कुनैपनि देशको सबैभन्दा ठूलो सम्पत्ति भनेको जनता हो। ४० अर्ब खर्च गरेर चुनाव गर्न […]

काठमाडौ । मधेशमा प्रहरीले छाती र टाउकोमा गोली ठोकी रहंदा हाम्रो राष्ट्रिय मेडिया मात्र होइन लाखौं-लाख राष्ट्रवादी जमातहरूको कमेन्ट ट्रोल हुन्थियो यो भनेर कि प्रहरी माथी ढुंगामुढा गरेभने प्रहरीले गोली चलाउंदैन त् के माला लगाउंछ। अस्ति मात्र सर्लाहीमा एक बालकको मृत्यु भयो। परिवारजन्य र गांववासीको भिड़ सडकमा ओर्लिए न्यायको लागि, भिड शान्तिपूर्ण प्रदर्शन गरिरहेका थिए, […]