१० चैत्र २०८१, मंगलबार
25-03-2025 , Tue
×

सर्पको टोकाइ

महोत्तरीमा सर्प टोकाइबाट एक जनाको मृत्यु

सोलिन्द्र चौधरी ,जलेश्वर । महोत्तरीको बर्दिवास नगरपालिका वाड न 2 स्थित रहेको विश्वकर्मा चोकमा सर्पको टोकाइबाट एक व्यक्तिको ज्यान गएको छ। शनिबार विश्वकर्मा चोकमा चिया पसल संचालन गर्दै आएका बर्दिवास 4 घर रहेको 45 वर्षिय शिवनाथ महतोको मृत्यु भएको छ । महतोले आफ्नै चिया पसलको छाना मर्मत गर्ने क्रममा गौहमन सर्पले टोकेको पहिचान गरिएको छ। […]