०७ आषाढ २०८१, शुक्रबार
21-06-2024 , Fri
×

सिद्धान्त विपरित

तराई मधेश राष्ट्रिय परिषदद्वारा लोकसेवा विज्ञापनको विरूद्धमा चरणबद्ध आन्दोलन घोषणा

काठमाडौ ।संविधानको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित प्रकाशित गरिएको लोकसेवा आयोगको असमावेशी विज्ञापन र प्रकृया तुरन्त रद्द गरी आरक्षण सुनिश्चितता सहितको विज्ञापन अविलम्ब पुनस् प्रकाशित गराउन विवेदकारी राज्यसरकारको एकमात्र विकल्प आन्दोलन भएकोले तराई मधेश राष्ट्रिय परिषदले आरक्षण बचाऔ आन्दोलनको चरणबद्ध कार्यक्रम घोषणा गरेको छ। संघिय गणतन्त्र नेपालको संविधान बिपरित, समानुपातिक समावेशी सिद्धान्तको भावना […]