०६ आषाढ २०८१, बिहिबार
20-06-2024 , Thu
×

सुरज मुखिया

बालक मुखियाको मुटु फेर्न साउदीमा कार्यरत नेपालीद्वारा आर्थिक सहयोग

न्यूजमधेश डेस्क जनकपुरधाम ,१२ असार। धनुषाको कमला नगरपालिका ३ का सन्दिप मुखिया ७ वर्षीय छोरा सुरज मुखियाको उपचारका लागि साउदीमा कार्यरत नेपालका मधेशीहरुले आर्थिक सहयोग गरेका छन् । साउदीको एबिभी रोक्क ग्रुप कम्पनीमा विभिन्न पदमा काम गरिरहेका कामदारहरुले चन्दा संकलन गरेर धनुषाको कमला नगरपालिका ४ सघारा हाल साउदी बस्ने अरबिन्द कुमार यादवले नेपाली २५ हजार […]