०५ माघ २०८२, सोमबार
19-01-2026 , Mon
×

बालक मुखियाको मुटु फेर्न साउदीमा कार्यरत नेपालीद्वारा आर्थिक सहयोग

Logo
प्रकाशित आइतबार, आषाढ १२, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१२ असार। धनुषाको कमला नगरपालिका ३ का सन्दिप मुखिया ७ वर्षीय छोरा सुरज मुखियाको उपचारका लागि साउदीमा कार्यरत नेपालका मधेशीहरुले आर्थिक सहयोग गरेका छन् ।

साउदीको एबिभी रोक्क ग्रुप कम्पनीमा विभिन्न पदमा काम गरिरहेका कामदारहरुले चन्दा संकलन गरेर धनुषाको कमला नगरपालिका ४ सघारा हाल साउदी बस्ने अरबिन्द कुमार यादवले नेपाली २५ हजार १ सय ६५ रुपैया मुखियालाई मुटु फेर्नको लागि रकम पठाएको छ।

उनिहरु बिरामीको परिवारलाई रकम दिनको लागि न्यूजमधेशका संचालक एवम् पत्रकार मनोज कुमार मोरबैताको नाममा रकम पठाएको छ।

यो भन्दा अगाडि गैर आवासीय मधेसी संघका अन्तर्राष्ट्रिय समितिका महासचिव श्याम बाबु महतोले सिंगापुरबाट समेत २५ हजार उक्त विरामीको मुटु फेर्नकै लागि पठाएको थिए।

यता पत्रकार मोरबैताले करिब ४० लाख रुपैयाँ विरामीको उपचारसहित मुटु फेर्नको लागि आवश्यकता रहेको उनले देश विदेशमा रहेका नेपालीहरुलाई सहयोग गर्नको लागि आग्रह गर्नुभएको छ।

बालक मुखियाको मुटु फेरिनुपर्ने चिकित्सले बताएका छन् । उनी अहिले उपचाररत छन् । गरिब परिवारका भएकाले उपचार गराउने हैसियत उनको छैन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]