०१ साउन २०८१, बुधबार
17-07-2024 , Wed
×

सुरेश रोहिता

एकीकृत सरकारी कर्मचारी संगठनको प्रथम अधिवेशन सम्पन्न ,महासचिवमा रोहिता

जनकपुरधाम,७ जेष्ठ । एकीकृत सरकारी कर्मचारी संगठन मधेश प्रदेशको प्रथम अधिवेशनबाट तुलाकृष्ण गोईतले अध्यक्षको जिम्मेवारी पाएको छ। शनिबार जनकपुरधाममा सम्पन्न अधिवेशनबाट गोइतको नेतृत्वमा २४ सदस्य मधेश प्रदेश कार्यसमिति चयन भएको छ। सम्पूर्ण सरकारी कर्मचारीहरु एक जुट होऔँ नारा सहित जनकपुरधाममा भएको मधेश प्रदेश कार्य समितिको प्रथम अधिवेशनबाट सुरेश रोहितालाई महासचिवको जिम्मेवारी दिएको हो । उनलाई […]