न्यूजमधेश सम्बादाता काठमाडौं ,८ श्रावण। तीजमा व्रत नबसौं, महिला पुरुष दुबै बराबरी भएकाले खुट्टाको पानीसमेत नखायौं भन्दै गीत ल्याएकी गायिका सोफिया थापा यतिबेला विवादमा छिन् । उनले दर नखाने, रंगीविरंगी चुरा, सारी, गहना नलगाउन पनि यो गीतमा आह्वान गरेकी छन् । तीजमा व्रत बस्नु सांस्कृतिक मात्र नभएर वैज्ञानिक कारणसमेत भएको बताउने महिलादेखि हिन्दूवादी संस्थाहरूले उनको […]