०४ आषाढ २०८१, सोमबार
17-06-2024 , Mon
×

हाथी महोत्सव

हात्ती महोत्सव सुरू

न्यूजमधेश समाचारदाता चितवन ,१० पुस। नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको सौराहामा आजबाट १६ औँ हात्ती महोत्सव सुरु भएको छ। आगामी १८ गतेसम्म सञ्चालन हुने महोत्सवको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभयो । हरेक वर्ष लाग्ने चितवन हात्ती महोत्सवमा हात्तीका छावाहरुबीच फुटबल प्रतियोगिता, हात्ती सुन्दरी प्रतियोगिता, हात्ती पोलो, हात्ती […]