०२ साउन २०८१, बिहिबार
18-07-2024 , Thu
×

हिरासतमा मृत्यु

हिरासतमै जीवन हरण, सालको रूख काटेको आरोपमा अनुसन्धानमा रहेकाकै मृत्यु

न्यूजमधेश डेस्क काठमाडौं,२५ भाद्र । वनसम्बन्धी मुद्दामा पक्राउ परेका वीरेन्द्रनगर-१३ का ५८ वर्षीय धनीराम लामिछानेको हिरासतमै यही भदौ ४ गते मृत्यु भयो। छपान (नम्बरिङ) गरिएका सालको रूख काटेको आरोपमा लामिछानेलाई पक्राउ गरिएको थियो। डिभिजन वन कार्यालयको हिरासतमा लामिछाने झुन्डिएको अवस्थामा फेला परेपछि उनका परिवार तथा आफन्तले शव नबुझीकन आन्दोलन गरे। डिभिजन वन कार्यालय र प्रदेश […]