२० फाल्गुण २०८०, आइतबार
03-03-2024 , Sun
×

३१ जना

एक महिनामा ३१ जना फरार प्रतिवादी पक्राउ

न्यूजमधेश समचारदाता जनकपुरधाम, ३ माघ ।विभिन्न मुद्दाका ३१ जना फरार प्रतिवादीलाई धनुषा प्रहरीले एक महिनामै पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाले पुस ९ गते देखि माघ २ सम्म ३१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको हो । पुस मसान्तको १० गते सम्म ११ जना र माघ पहिलो सत्ताको २ गते सम्म २६ जना गरी […]