३० भाद्र २०८२, मंगलबार
16-09-2025 , Tue
×

महेश प्रसाद यादव

स्नातक अध्ययनरत ७५ जना छोरीलाई सम्मान

सर्लाही,१० असार । चन्द्रनगर गाउँपालिकाले स्नातक तहमा अध्ययनरत छोरीलाई नगदसहित सम्मान गरेको छ। ‘बाल विवाहको अन्त्य र उच्च शिक्षामा छोरीको पहुँच वृद्धि अभियान’ अन्तर्गत गाउँपालिकाले कक्षा १२ उतीर्ण गरी स्नातक तहमा भर्ना भएका ७५ जना छोरीलाई शनिबार जनही ११ हजार रुपियाँ बराबरको चेक हस्तान्तरण गरी सम्मान गरेको हो। मधेश प्रदेश सरकारका शिक्षा तथा समाज कल्याण […]