न्यूजमधेश समाचारदाता राजविराज, २४ पुस।डा सिके राउत नेतृत्वको जनमत पार्टीको राजविराज नगरपालिका वडा नम्बर १४ परसाहिमा वडा स्तरीय युवा जनमत संघ र वडा एकाई तदर्थ समिति बिहिवार गठन गरिएको छ । कृष्णदेव मण्डलकाे अध्यक्षतमा अायाेजना गरिएको कार्यक्रममा हरेकृष्ण मण्डलकाे नेतृत्वमा २१ सदस्यीय वडा एकाई तदर्थ समिति गठन गरिएको छ । यसै गरी उपाध्यक्षमा कृष्ण देव […]
जनकपुरधाम,असार ११ गते : दुई सप्ताह युरोप भ्रमणबाट फर्केका जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतलाई आज जनकपुरमा भव्य स्वागत गरिएको छ । जनकपुर विमानस्थलमा भारी संख्यामा पुगेका जनमत पार्टीका नेता तथा समर्थकहरुले अध्यक्ष डा. राउतलाई भव्य स्वागत गरेको हो । भ्रमण सफल रहेकाले अध्यक्ष राउतलाई भव्य रुपले स्वागत गरिएको पार्टीका केन्द्रिय सदस्य इन्द्रजित यादवले […]