१४ बैशाख २०८३, मंगलबार
28-04-2026 , Tue
×

भ्याक्सिन छिटो देऊ सरकार, लकडाउन बन्द गर

सरोज खनाल लकडाउन ! लकडाउन !! लकडाउन !!! के लकडाउन कोरोना महामारीको समाधान हो तरु कदापी होइन। लकडाउन सबैले मान्ने हो भने कोरोना संक्रमित कम हुँदै जान्छन् तर कोरोना निर्मूल लकडाउनले मात्र हुनै सक्दैन। कोरोना महामारीको एकमात्र समाधान हो भ्याक्सिन (खोप)। कुनैपनि देशको सबैभन्दा ठूलो सम्पत्ति भनेको जनता हो। ४० अर्ब खर्च गरेर चुनाव गर्न […]

न्यूजमधेश डेस्क काठमाडौं ,१८ जेष्ठ । विद्यालय तहको निर्णायक परिक्षा एसईई यो वर्ष पनि नहुने भएको छ । सरकारले यस वर्षको माध्यामिक शिक्षा परिक्षा एसईई आन्तरिक मुल्यांकनकै आधारमा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस वर्ष पनि गत वर्षझैँ आन्तरिक मूल्यांकनबाटै एसईई नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो […]

न्यूजमधेश डेस्क काठमाडौं ,१७ जेष्ठ । नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घको अध्यक्षमा किरण पौडेल चयन हुनुभएको छ । सङ्घको आज भर्चुअल रुपमा भएको सचिवालय बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको महासचिव रमेश आचार्यले जानकारी दिनुभयो । सङ्घका अध्यक्ष बचनवहादुर सिंह उमेरहदका कारण स्वतः पदमुक्त भएपछि सहअध्यक्ष पौडेललाई अध्यक्षमा चयन गरिएको हो । युवा सङ्घमा ४० […]

न्यूजमधेश डेस्क काठमाडौं ,१७ जेष्ठ । नर्भिक इन्टरनेशनल हस्पिटलले सस्तो दरको ‘पोष्ट कोभिड प्याकेज’ को घोषणा गरेको छ । पछिल्लो समय दोस्रो लहरको कोरोना निको भइसकेपछि पनि ज्यान गुमाउनेको सङ्ख्या बढ्न थालेको भन्दै अस्पतालले नेगेटिभ रिपोर्ट आएपछि देखापर्ने स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै उक्त प्याकेज सार्वजनिक गरिएको जनाएको छ । अस्पतालले कोभिडपछिका स्वास्थ्य समस्या निदान गरी […]

न्यूजमधेश डेस्क सिरहा ,१७ जेष्ठ । प्रहरी आचरण विपरित कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहाले प्रहरी सहायक निरीक्षकसहित तीनजना प्रहरी कर्मचारीलाई निलम्बन गरी कारबाही अघि बढाएको छ । निषेधाज्ञाको समयमा लहान नगरपालिका–२३ गढिया चोकस्थित पूजा मदिरा पसलमा होहोल्ला गर्ने व्यक्तिलाई पक्राउ गर्न गएका बेला सो मदिरा पसलबाट प्रहरीले मदिरा चोरेको भन्दै सामाजिक सञ्जालमा फोटो […]

न्यूजमधेश डेस्क काठमाडौं ,१७ जेष्ठ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्न बालुवाटार पुगेका छन् । जसपाको यो समूहले सरकारमा सहभागी हुनेबारे आजै निर्णय गर्नेछ । जसपामा एकले अर्को पक्षमाथि कारवाहीको तयारी समेत भइरहेका बेला एमाले र जसपा नेताहरुबीच सत्ता गठबन्धनबारे छलफल हुन लागेको हो । छफलमा […]

न्यूजमधेश डेस्क सर्लाही ,१७ जेष्ठ । सर्लाहीको पर्सा गाउँपालिका ३ मा आइतबार मेटरसाईकलले ठक्कर दिदा पैदल यात्रीको ज्यान गएको छ । मृत्युहुनेमा सोही ठाउँ बस्ने ७५ की सकिला खातुन रहेकी प्रहरीले जनाएको छ । खालुनलाई बिआर ३० टि ६६४९ मोटरसाईकलले ठक्कर दिएको थियो । मोटरसाईकलको ठक्करबाट टाउकोमा चोट लागेकी खातुनको स्थानीय मेडिकलमा सामान्य उपचार पछि […]

न्यूजमधेश डेस्क काठमाडौं,१७ जेष्ठ । पाँचथरमा गए राति एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । झापाको बिर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको प्रदेश नं १–०१–००१ च ७७०६ नम्बरको एम्बुलेन्स गए राति २ः४० बजे फिदिम नगरपालिका–३ सुम्निमाचोकमा सडकबाट करिब १५ मिटर तल झरेर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकी […]