न्यूजमधेश डेस्क काठमाडौं ,२१ जेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओली र सरकारविरुद्ध आइलाग्नेलाई अब युवा संघले ठाउँको ठाउँ जवाफ दिने भएको छ । युवा संघका केन्द्रीय ईन्चार्ज महेश बस्नेतले देशैभरी जवाफ दिन संगठनसम्बद्ध युवाहरुलाई निर्देशन दिएका बेला प्रदेश २ को कमाण्ड केन्द्रीय उपाध्यक्ष एवं प्रदेश इन्चार्ज सञ्जीव झा सुरजले सम्हालेका छन् । उनले प्रदेश कमिटीमा […]
न्यूजमधेश डेस्क काठमाडौं,२१ जेष्ठ । ललितपुरको एकान्तकुनामा १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा झड्केलो बुवालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पुरुषलाई पक्राउ गरेको हो । परिसर प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार काठमाडौंको कीर्तिपुर नगरपालिका घर भएका पुरुषले जेठ १८ मा छोरीलाई […]
न्यूजमधेश डेस्क काठमाडौं ,२० जेष्ठ ।पछिल्लो २४ घण्टामा छ हजार ८२५ जनामा कोरोना सङ्क्रमण भएको छ । देशभर कूल २१ हजार ७७३ नमुना परीक्षण गरिएको थियो । त्यसमध्ये पिसिरआर विधिबाट १८ हजार ५६२ र एन्टिजेन विधिबाट तीन हजार २११ परीक्षण भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पाँच हजार ९०४ जना निको भएका […]
न्यूजमधेश डेस्क काठमाडौं ,२० जेष्ठ । मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले प्रेस काउन्सिल नेपालका अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बस्नेतलाई चार वर्षका लागि अध्यक्षमा नियुक्ति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो । कानून व्यवसायीसमेत रहनुभएका बस्नेतले कान्तिपुर दैनिकमा लामो समय […]
न्यूजमधेश डेस्क बारा,२० जेष्ठ । प्रदेश २ का बारा जिल्लाको पथलैया स्थित व्यस्त चोकको सडकमा रहने दर्जनौ छाडा चौपायालाई व्यवस्थापन गर्न ट्राफिक प्रहरी र स्थानीय सरकारले लापरवाही गर्दा दैनिक सडक दुर्घटना र जोखिम व्यापक बनेको छ । स्थानीयले छाडा छोडेको चौपायाका कारण व्यस्त सडक जाम हुने, साना सवारी दुर्घटना पर्ने, मानवीय क्षति भैरहदा समेत बेवास्था […]
न्यूजमधेश डेस्क काठमाडौं,१९ जेष्ठ । निर्वाचन आयोगले कारवाही पुष्टि गर्नेबारे थप कागजात पठाउन जनता समाजवादी पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवलाई भनेको छ। अध्यक्षद्वयले एक-अर्कालाई कारबाही गरेको पत्र हिजो निर्वाचन आयोग पठाएका थिए। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने, “निवेदन खारेज भएको छैन, कारबाही पुष्टि गर्ने गरी आवश्यक कागजात छ कि छैन भनेर जाँच हुँदा […]
न्यूजमधेश डेस्क काठमाडौं,१९ जेष्ठ । भारतको उत्तरपूर्वी दिल्लीस्थित एक मस्जिदमा पानी लिन गएकी १२ वर्षीया बालिका बालात्कृत भएकी छिन्। बलात्कारको आरोपमा स्थानीय प्रहरीले ४८ वर्षीय मस्जिदका मौलवीलाई पक्राउ गरेको छ। राजस्थानको भरतपुर निवासी मौलवीलाई प्रहरीले सोमबार गाजियाबादबाट पक्राउ गरेको हो। आरोपी चार सन्तानका पिता हुन्। बालिकाले आफू बलात्कृत भएको बताएपछि उनका बाबुआमाले प्रहरीलाई जानकारी दिएका […]
न्यूजमधेश डेस्क काठमाडौं,१९जेष्ठ । नेपाली नक्कली नोट र लागुऔषध ब्राउनसुगरसहित झापाबाट एक जना पक्राउ परेका छन्। मंगलरबा राति ११ बजे झापाको दमक नगरपालिका वडा नम्बर १ स्थित राधे होटल एण्ड लजको कोठाभित्र लागुऔषध ब्राउन सुगर खरीद विक्री भइरहेको सूचनाको आधारमा दमकबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका वडा नम्बर ३ बेलडाँगी बस्ने वर्ष ३२ का पूर्ण […]