२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

राजनीति

कुशासन र भ्रष्टाचारले जनता रिसाएका छन् : महामन्त्री थापा

जनकपुरधाम । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुशासन र भ्रष्टाचारले जनता रिसाएको बताएका छन् । ‘बिहान उठ्न साथ सुनकाण्ड, शरणार्थी काण्ड र एनसेल काण्डजस्ता भ्रष्टाचारले जनात रिसाएको हो,’ महामन्त्री थापाले भने,‘जनता आज रिसाएको छ । रिसको कारण लुकाउनु पर्दैन । कुशासन र भ्रष्टाचारका कारण रिसाएको जनतालाई संघीयता र गणतन्त्रका कारण मुलुकमा भ्रष्टाचार बढेको भन्दै भड्काउने […]

जनकपुधाम । नेपाली कांग्रेस मधेश प्रदेशको प्रथम सम्मेलनमा आसनग्रहणको मर्यादाक्रमबारे विवाद देखिएको छ । जनकपुरधामको तिरहुतिया गाछीमा आज कांग्रेस मधेश प्रदेश सम्मेलनको उद्घाटन सभापति शेरबहादुर देउवाले गरेका हुन् ‌। तर सभापति देउवा सहभागी पार्टीको प्रदेश सम्मेलनमै किचलो देखिएको छ । प्रदेश सम्मेलन उद्घाटन समारोह आसनग्रहणकै मर्यादाक्रम नलिएको भन्दै नेता शेखर कोइराला र उनका पक्षधर नेताहरुले […]

जनकपुरधाम । नेपाली कांग्रेस मधेस प्रदेशले प्रथम प्रदेश सम्मेलनको तयारी पुरा भएको जनाएको छ । मधेस प्रदेशको राजधानी जनकपुरधाम पुस ५ र ६ गते हुने प्रथम सम्मेलनको तयारी पुरा भएको हो । बिहीबारदेखि जनकपुरको तिरहुतिया गाँछीमा सुरु हुने कांग्रेसको मधेस प्रदेश सम्मेलनको उद्घाटन पार्टीका सभापति शेरबहादुर देउवाले गर्ने छन् । कार्यक्रममा उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज […]

जनकपुरधाम ।डा.सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलनकारीहरूको बैठक बोलाएको छ। बुधबार पार्टी अध्यक्ष डा. राउतले एक सूचना निकाल्दै काठमाडौंको बानेश्वरस्थित जनमत पार्टीको कार्यलयको सभा हलमा पुस ११ गते बिहान ११ बजे आन्दोलनकारीहरूको बैठक राखिएको जानकारी दिएका छन्। बैठकमा आन्दोलनकारीका समस्या र तिनीहरुले भोग्नुपरेका मुद्दाका विषयमा छ्लफल हुने जनाएको छ। उनले स्वराज आन्दोलन, किसान आन्दोलन र […]

रौतहट । रौतहट जिल्लाको दुर्गाभगवती गाउँपालिकामा रहेको सरस्वती माध्यमिक बिधालयका तत्कालीन प्रधानाध्यापक नविण कुमार पाण्डेयले लाखौं रकम भ्रष्टाचार गरेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौंडाले जनाएको हो। पुर्व प्रधानाध्यापक पाण्डेयले तत्कालीन समयमा सरस्वती माध्यमिक बिधालयको अस्थायी शिक्षकको रुपमा कार्यरत रहेको थियो।पुर्व प्र.अ पाण्डेय गत आर्थिक बर्ष २०७२ सालमा सोर्स फोर्फको अधारमा सो बिधालयको प्रधानाध्यापक बन्न सफल […]

जनकपुरधाम ।बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी धनुषाका पुर्वसचिव भोला राउत जनमत पार्टी प्रवेश गरेका छ्न। बुधबार जनमत पार्टी धनुषाको जिल्ला पार्टी कार्यलयमा नेता राउतलाई जनमतका नेता पवन मण्डलले प्रवेश गराएका हुन् । नेता राउतलाई जनमत पार्टीका केन्द्रिय सदस्य तथा धनुषा जिल्ला इन्चार्ज सुरेन्द्र कुमार मण्डलले पार्टीमा गम्छा र सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेको […]

जनकपुरधाम ।डा.सीके राउत नेतृत्वको जनमत पार्टीका भातृसंगठन अन्तर्गत पशु चिकित्सक जनमत संघको केन्द्रिय कार्यसमिति घोषणा भएको छ। मंगलबार काठमाडौंमा एक कार्यक्रम बिच डा.मोगल प्रसाद साहको नेतृत्वमा पशुचिकित्सक जनमत संघ घोषणा भएका हुन। जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको । उक्त कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री तथा जनमत […]

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाका जय किसान माध्यमिक विद्यालयको प्राङ्गणमा शुद्ध खानेपानीको लागि फिल्टर जडान गरिएको छ । जनमत पार्टीका केन्द्रीय सदस्य रामलाल यादवको पहलमा ईपीसी नेपालद्वारा खानेपानीको फिल्टर मेसिन सोमवार जडान गरिएको हो। फिल्टर जडान भएपछि विद्यालयका छात्र छात्रालाई सुद्ध खानेपानीको आपूर्ति सहज भएको प्रधानाध्यापक सञ्जय गुप्ताले बताए। उद्योग तथा वाणिज्य र श्रम […]