२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

समाज

फोहरमैला व्यवस्थापनमा जोड दिन मेयर डा यादवको निर्देशन

न्यूजमधेश डेस्क सिरहा,१८ जेष्ठ। सिरहा नगरपालिकाका मेयर डा.नविन कुमार यादवले फोहरमैला व्यवस्थापन गर्न निर्माणाधीन फोहरमैला व्यवस्थापन केन्द्रको अनुगमन गरेको छ । मेयर डा.यादवले सिरहा नगरपाइका-२ छोटकिटोल नजिकै रहेको छबकी पोखरी, कोइला स्थान र महदैया क्षेत्रको निरक्षण गरेका छन् । नगर क्षेत्रको फोहोरमैला व्यवस्थापन गर्दै त्यसवाट प्रारङिक मलको उत्पादन र अन्य व्यवस्थापनमा जोड दिन प्रमुख प्रशासकीय […]

न्यूजमधेश डेस्क काठमाडौं,१८ जेष्ठ । भारतबाट फेरि पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची हेरफेर भएर आएको छ । बुधबार नेपाल आयल निगमले विज्ञप्तिमार्फत भारतीय आयल कर्पोरेसन (आईओसी) ले इन्धनको नयाँ मूल्य सूची हेरफेर गरेर पठाएको जनाएको हो । निगमका अनुसार भारतबाट पेट्रोलको मूल्य बढेर आएको छ भने डिजेल, खाना पकाउने एलपी ग्याँस र हवाइ इन्धनमा घटेर आएको […]

न्यूजमधेश डेस्क काठमाडौं ,१७ जेष्ठ ।गृह मन्त्रालयले रोल्पा कारागार कार्यालयमा जेठ ४ गते कारागारभित्रका बन्दी सुन्दर हरिजनको आत्महत्या गरेको घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेस गर्न मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ। मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईँको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको हो। गृह मन्त्रीस्तरीय निर्णयबाट गठित समितिलाई सात दिनभित्र प्रतिवेदन पेस […]

सम्झना विक काठमाडौं,१६ जेष्ठ । नवलपरासीका १८ वर्षे समीर खड्कालाई सर्पले डस्यो । उनलाई हत्तपत्त जिल्लाको विभिन्न अस्पतालमा पुर्‍याइयो । ती अस्पतालमा एन्टी स्नेक भेनेम र औषधि उपलब्ध थिएन । आखिरमा उनको ज्यान गयो । यो गत वर्षको घटना हो । यद्यपि वर्षैपिच्छे यस्तो घटना दोहोरिन्छ । खासगरी वर्षायाममा सर्पको डसाइबाट धेरैले ज्यान गुमाउने गर्छन् […]

न्यूजमधेश डेस्क पोखरा ,१७ जेष्ठ । पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टिएपछि उडान अवरुद्ध बनेको छ । पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीका अनुसार हवाईजहाजमा तेल भर्न जाँदै गर्दा ट्यांकर पल्टिएको हो ।

न्यूजमधेश डेस्क वीरगञ्ज ,१६ जेष्ठ । पर्साको बहुदरमाई नगरपालिकाबाट प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुदरमाई–८ का १९ वर्षीय राजाबाबु साह तेली र पटेर्वासुगौली गाउँपालिका घर भइ हाल बहुदरमाई–८ मै बस्दै आएका २० वर्षीय अजय सहनी रहेका छन् । उनीहरूको साथबाट नेपाली १ हजार दरका २० थान २० हजार नक्कली […]

राजेन्द्र महरा खजुरी,१६ जेष्ठ ।जनकनन्दिनी गाउँपालिकाका नव निर्वाचित गाउँपालिका अध्यक्ष दिपिन देव यादवले किसानलाई नि:शुल्क कृषि मिटर उपलब्ध गर्ने निर्णय गरेका छन् । गत बैशाख ३० गते सम्पन्न आसन्न स्थानीय तह निर्वाचनमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि सोमबार पदभारसहित कार्यभार सम्हाल्दै अध्यक्ष यादवले एक विघाभन्दा कम खेतीयोग्य जमिन रहेको किसानलाई निःशुल्क कृषि विद्युतिय मिटर निःशुल्क उपलब्ध […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१६ जेष्ठ ।पुर्वी धनुषाको जनकनन्दिनी गाउँपालिका ६ का नवनिर्वाचित वडाध्यक्ष सुर्यदेव यादवले पदभार ग्रहण गरेका छ्न। गत बैशाख ३० गते सम्पन्न आसन्न स्थानीय तह निर्वाचनमा गाउँपालिका ६ का वडाध्यक्ष पदमा निर्वाचित भएपछि सोमबार पदभारसहित कार्यभार सम्हाल्नु भएको छ। वडाध्यक्ष यादवलाई वडासचिव ,स्थानीय नेता कार्यकर्ताहरुले फुलमाला लगाएर वडाकार्यलयमा स्वागत गरेका हुन।