०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

मधेश विशेष

सर्लाहीमा पनि यातायात व्यवस्था कार्यालय स्थापना

सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा यातायात व्यवस्था कार्यालय स्थापना गरिएको छ । मलङ्गवास्थित जिल्ला समन्वय समिति (तत्कालीन जिविस) को भवनमा यातायात व्यवस्था कार्यालय स्थापना गरिएको हो । कार्यालयको आइतबार मधेस प्रदेशका श्रम तथा यातायात मन्त्री चन्दन कुमार सिंहले उद्घाटन गर्नुभयो । सदरमुकाम मलङ्गवामै यो कार्यालय स्थापना भएपछि सर्लाहीका स्थानीयले अब यातायात सम्बन्धी काम लिएर बर्दिबास, […]

काठमाडौं । जनमत पार्टीले वडा कमिटीदेखि प्रदेश कमिटीसम्मको अधिवेशनको घोषणा गरेको छ । पार्टीका राष्ट्रिय सचिव बीपी साहका अनुसार पार्टीको सचिवालय बैठकले वडादेखि प्रदेश कमिटीको अधिवेशन गर्ने निर्णय अनुसार अधिवेशन तालिका सार्वजनिक गरिएको हो । जनमतको अधिवेशन तालिका अनुसार मंसिर १५ गतेदेखि माघ १५ गतेसम्म वडा अधिवेशनको समय तोकिएको छ । जसका लागि प्रत्येक वडामा […]

जनकपुरधाम । जनमत पार्टीले हुलाकी राजमार्ग क्षेत्रमा रोजगारी सिर्जना गर्ने विषयमा अध्ययन सुरु गरेको छ । हुलाकी राजमार्गलाई आधार बनाएर रोजगारी सिर्जना गर्ने विषयमा जनमतले राष्ट्रिय सचिव बीपी साहको नेतृत्वमा टोली नै खटाएका छन् । अध्ययनमा मधेश प्रदेश नीति आयोगका सदस्य डा. सोहन प्रसाद साहले सहजीकरण गरिरहेका छन् । २०७९ मंरिसरको आमचुनावमा कृषि र रोजगारीलाई […]

काठमाडौँ । देशभर सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदैछ । आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ । बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । छठका लागि तराईका नदी, खोला, पोखरी सिँगारिएका छन् । […]

जनकपुरधाम । सुँगुरलाई पशुले मार्न लगाएर धनुषाको विदेह नगरपालिका-३ गोबराहीमा ‘हुराहुरी’ मनाइएको छ । सुँगुरलाई बाँधेर बलिया गाई, भैंसी र गोरुबाट मार्न लगाउने खेललाई ‘हुराहुरी’ भनिन्छ । यो एक प्रकारको अनौठो र हिंसात्मक खेल हो । सुँगुरलाई लखेटी लखेटी मारिरहेका बेला ढोल बाजा बजाइन्छ । लक्ष्मी पूजा अर्थात् दिपावलीको विहानपल्ट तराई/मधेशमा ‘हुराहुरी’ मनाइन्छ । विगतमा […]

काठमाडौं । १६औँ योजनाका लागि सुझाव लिन राष्ट्रिय योजना आयोगले पहिलो चरणमा चार प्रदेशमा छुट्टाछुट्टै टोली परिचालन गरेको छ । आयोजगका सदस्यहरुको नेतृत्वमा परिचालित टोलीले मंगलबार मधेस, बागमती, गण्डकी र सुदूरपश्चिममा सुझाव संकलन गर्दैछन् । चार प्रदेशका स्थानीय सरकार र निजी क्षेत्रसँग सुझाव लिँदै आयोगले गण्डकी प्रदेशमा आयोग सदस्य डा. रामकुमार फुयाँलको नेतृत्वमा टोली परिचालन […]

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत यतिखेर मधेश प्रदेशका जिल्लाहरुमा विभिन्न पार्टीका नेताकार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउनमा व्यस्त देखिएको छ।अध्यक्ष डा.राउतसहितको पार्टीका नेताकार्यकर्ताहरुले मिसन २०८४ को केन्द्र बिन्दु बनाएर पार्टीको संगठन मजबुत बनाउनमा ध्यान दिएको छ। अध्यक्ष डा.राउतले यस अघि सप्तरी ,सिरहा र सर्लाही जिल्लामा विभिन्न पार्टीका करिब ४ हजार भन्दा बढी नेताकार्यकर्ताहरुलाई आफ्नो […]

कञ्चनपुर । तीस महिनाभित्र कालोपत्र गरिसक्ने गरी कञ्चनपुरमा ६४ किलोमिटर हुलाकी राजमार्ग निर्माण थालिएको साढे ६ वर्षमा पनि पूरा हुन सकेको छैन । विसं २०७३ फागुनमा निर्माण सम्झौता भई कञ्चनपुरको दक्षिण क्षेत्र जोड्ने एकमात्र सडक तोकिएको समयभन्दा दोब्बर समय बितिसक्दा पनि कालोपत्र हुन नसकेपछि स्थानीयस्तरमा विरोधका कार्यक्रम अघि बढ्न थालेका छन् । धनगढीस्थित हुलाकी राजमार्ग […]